Here are some home remedies to control blood pressure
High blood pressure is also called the silent killer. Although it does not seem to be a major disease at the moment, it is slowly making people sick and dying.
Early symptoms of high blood pressure include dizziness, insomnia, and increased heart rate. When left unmanaged, they can be left astray and lose the right path.
High blood pressure can be controlled by focusing on lifestyle and diet. According to Ayurveda doctors, regular consumption of some home-made foods can also control blood pressure. Which are as follows:
Eat nuts: Patients with high blood pressure should eat enough nuts. Fruits contain potassium, which controls blood pressure.
Eat bananas: Bananas also contain sufficient amount of potassium, which reduces the effect of salt on the body. Eating 2.3 bananas a day is beneficial for controlling blood pressure.
Garlic: The antioxidants and allicin found in garlic help in controlling blood pressure. So drinking two cloves of garlic and a glass of water every morning on an empty stomach helps to control high blood pressure.
Ginger: Add enough ginger to your diet. Ginger contains antioxidants that balance blood circulation.
Chili: Dissolve one teaspoon of chilli powder in half a glass of water and heat it a bit. After cooling, drink slowly in 2.2 hours.
Basil and neem leaves: Mix some juice of basil and neem leaves in water and drink it on an empty stomach every morning to help control high blood pressure.
Fenugreek: Mix one teaspoon of fenugreek seeds in a glass of water and boil it. Then cool the fenugreek water and drink it.
Carrot and spinach juice: Drinking a glass of carrot and spinach juice every morning and evening is beneficial in controlling blood pressure.
Amla juice and honey: Mix 1 teaspoon of amla juice and one teaspoon of honey and eat it every morning and evening to lower blood pressure and also increase immunity.
Wheat and gram bread: Mix equal quantity of wheat and gram flour and make bread from the same flour. Eating such bread improves the body's metabolism and balances blood pressure.
With the help of the agency & WHO
English To Nepali version:
उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ । यो तत्कालै कुनै ठूलै असर पार्ने रोगजस्तो नदेखिएपनि यसले मानिसलाई विस्तारै रोगी बनाउँदै मृत्युशैयामा पूराइरहेको हुन्छ ।
उच्च रक्तचापको समस्याका सुरुवाती लक्षणहरुमा चक्कर आउनु, निद्रा नलाग्नु, मुटुको धड्कन बढ्नु लगायतका हुन्छन् । उच्च रक्तचापको नियन्त्रणमा ध्यान नदिइएमा हृदयाघात, मस्तिष्कघात तथा मृगौला फेल हुने जस्ता प्राणघातक समस्या पैदा हुन्छन् ।
जिवनशैली तथा खानपानमा ध्यान दिनेहो भने उच्च रक्तचापलाई काबुमा राख्न सकिन्छ । आयुर्वेद चिकित्सकहरुका अनुसार केही घरेलु खानेकुराहरुको नियमित सेवनले पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ । जुन यस्ता छन्ः
· मेवा खानुहोस् : उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खाुनपर्छ । मेवामा पोटासियम पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्छ ।
· केरा खानुहोस्: केरामा पनि पोटासियम पर्याप्त मात्रामा पाइन्छ, जसले सरीरमा नुनको असर कम गर्दछ । दिनहुँ २।३ वटा केरा खानु रक्तचाप नियन्त्रणका लागि लाभदायी हुन्छ ।
· लसुन: लसुनमा पाइने एन्टीअक्सिडेन्ट तथा एलिसिन तत्व रक्तचाप नियन्त्रण गर्न सहयोगी हुन्छन् । त्यसैले हरेक बिहान खाली पेट लसुनका दुइ केश्रा तथा एक गिलास पानी पिएमा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।
· अदुवा: खानामा अदुवा पर्याप्त मात्रामा सामेल गर्नुहोस् । अदुवामा रक्तसंचारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाइन्छन् ।
· मरिच: आधा गिलास पानीमा एक चम्चा मरीचको धुलो घोल्नुुुहोस् र केही तताउनुहोस् । चिसो भइसकेपछि २।२ घण्टामा थोरै थोरै गरेर पिउनुहोस् ।
· तुलसी तथा निमको पात: तुलसी तथा निमका पातको केही रस पानीमा मिलाएर दिनहुँ बिहान खाली पेटमा पिउने गर्नाले उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग पुग्दछ ।
· मेथी: एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् । त्ससपछि त्यो मेथीपानीलाई चिसो पारेर पिउनुहोस् ।
· गाजर र पालुंगोको रस: दिनहुँ बिहान र बेलुका एक गिलास गाजर तथा पालुंगोको रस पिउनाले रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।
· अमलाको रस र मह: १ चम्चा अमलाको रस र एक चम्चा मह मिलाएर हरेक दिन बिहान बेलुकी खाने गर्नाले रक्तचाप कम गर्ने तथा रोगप्रतिरोधी क्षमता पनि बढाउँछ ।
· कागती पानी: रक्त चाप उच्च भएकाहरुले नियमित रुपमा एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३।४ पटक पिउनुपर्छ ।
· गहुँ तथा चनाको रोटी: गहुँ तथा चनाको पिठोको बराबर मात्रा मिलाउनुहोस् र सोही पिठोबाट रोटी बनाउनुहोस् । यस्तो रोटी खानाले सरीरको उपापचयन प्रक्रियामा सुधार आउने तथा रक्तचाप सन्तुलित हुने गर्छ ।
– WHO & एजेन्सीको सहयोगमा
Good one
ReplyDeletehey... Great work . I feel nice while i reading blog .You are doing well. Keep it up. We will also provide dial QuickBooks Customer Service Number to reach us call to 1-855-756-1077 for instant help.
ReplyDelete